दफा २३
थप अभियोगपत्र दर्ताको कार्यविधि
(१) ऐनको दफा ९ बमोजिम थप अभियोगपत्र दायर गर्ने अनुमतिका लागि निवेदन पर्न आएमा त्यस्तो निवेदन इजलास समक्ष पेस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम पेस भएको निवेदनमा इजलासले अनुमति दिएमा थप अभियोगपत्र दर्ता गर्नु पर्नेछ।